• 011-661035
  • info@panas.coop.np

२०८२ बैशाख महिनाको उत्कृष्ट बचतकर्ता ज्युहरु

२०८२ बैशाख महिनाको उत्कृष्ट बचतकर्ता ज्युहरु

बैशाख महिनाको उत्कृस्ट बचतकर्ता अन्तर्गत नियमित बचत तर्फ सदस्य प्रविन श्रेष्ठ ज्यु र खुत्रुके बचत तर्फ बाल सदस्य प्रेयांश मानन्धर ज्यु लाइ सम्मानका साथ् आकर्षक उपहार प्रदान गरियो।